चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना पक्राउ

काठमाडौं-बालुवाटारस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्न पुगेका १७ जना पक्राउ परेका छन् । उनीहरु नेपाली कांग्रेसनिकट रहेको बताइएको छ ।

उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए ।नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​