भन्सार छलीका मालबस्तु वीरगंज भन्सार कार्यालयमा बुझाइयो

वीरगंज – पर्सा प्रहरीले भन्सार छली गरेका बरामद मालबस्तु वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

पर्साको विभन्न नाकाबाट बरामद गरिएको रु छ लाख भन्दा बढिको अबैध मालबस्तु वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।

विभिन्न मिति र समयमा अबैध रुपमा भन्सार छली गरी ओसार पोसार गर्दै गरेका छ लाख भन्दा सतासी हजार पाँच सय पच्चास रुपैयाको बरामद लताकपडा, खाधान्न तथा ईलेक्ट्रोनिक लगायतका मालबस्तुहरु आवश्यक कारावहीको लागी बुधबार वीरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​