माघी सङ्क्रान्तिको अवसरमा सांसद रौनियारद्वारा शुभकामना संदेश जारि

वीरगंज -माघी सङ्क्रान्तिको अवसरमा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले शुभकामना संदेश जारि गर्दै सम्पूर्ण नेपालीमा सुख,शान्ति,एवम सम्वृद्धिको कामना गर्नुभएको छ ।

सांसद रौनियारले जारि गर्नुभएको शुभकामना संदेशमा भनिएको छ , आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्दछु , बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्दछु साथै यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

यसतै भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन आग्रह गर्नुभको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​