Sajha Daily

२०७७, १६ फाल्गुन आईतवार
Banner
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
FacebookTwitterYoutubeEmail
Sajha Daily

कला/साहित्य

देशको गर्विलो इतिहासदेखी वर्तमान परिस्थितीलाई चित्रण गरिएको “नेपाल आमा” सार्बजनिक

Surya Shuvachintak२०७७, २७ माघ मंगलवार १४:२६
by Surya Shuvachintak२०७७, २७ माघ मंगलवार १४:२६
वीरगञ्ज — बहुजाती, बहुभाषिक, बहुधार्मिक अनि बहु सांस्कृतिकको धनी देश भएपनि देशभित्रका विविध किसिमका बेथिति, विसंगती र विकृतिहरुले देशलाई पिरोलीरहेको छ । विदेशमा बसेर नेपाल र नेपालीको मायालाई पस्किने माध्यम भनेको शब्द, संगीत बनेका छन् । यस्तै नेपाल र नेपालीपनलाई समेटेर सयुँक्त राज्य अमेरिकामा बस्दै आएका अभिराज ओली (एम्सेन्ज) को......

‘मिस युनिभर्स नेपाल – २०२०’ को ताज अन्सिका शर्मालाई

Sonam gautam२०७७, १६ पुष बिहीबार १०:२०
by Sonam gautam२०७७, १६ पुष बिहीबार १०:२०
काठमाडौं – ‘मिस युनिभर्स नेपाल – २०२०’ को उपाधी अष्ट्रेलिया निवासी अन्सिका शर्माले जितेकी छिन् । बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्। उपधीसँगै उनले १० लाख नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् । प्रतियोगिताको फर्स्ट रनर्सअप अमेरिका निवासी सुजिता बस्नेत,......

सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

Sonam gautam२०७७, १० पुष शुक्रबार १७:५९
by Sonam gautam२०७७, १० पुष शुक्रबार १७:५९
मुम्बई – सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । हाई ब्लड प्रेसरका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् ।अस्पतालमा उनी डाक्टरको निगरानीमा रहेको समाचार एजेन्सीले जनाएका छन् । रजनीकान्त शुक्रबार बिहान अस्पता भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको......

आजदेखि सिनेमा हल सञ्चालन हुँदै

Sonam gautam२०७७, १० पुष शुक्रबार ०९:२०
by Sonam gautam२०७७, १० पुष शुक्रबार ०९:२०
काठमाडौँ— गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् । हल सञ्चालकहरूले आजदेखि सिनेमा खुला गर्ने भएका हुन् । चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए । नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध......

गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक

Sonam gautam२०७७, ९ पुष बिहीबार १०:५३
by Sonam gautam२०७७, ९ पुष बिहीबार १०:५३
काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो। गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानलबाट सार्वजनिक गरेको छ । सुधिर श्रेष्ठ ,पुरु सिग्देल र......

‘केजीएफ च्याप्टर-२’ को छायांकन सकियो, जनवरी ८ मा टिजर आउँदै

साझा डेली२०७७, ७ पुष मंगलवार १५:१९
by साझा डेली२०७७, ७ पुष मंगलवार १५:१९
वीरगञ्ज ७ पुष । साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। बहुप्रतिक्षित यो चलचित्रको छायांकन सकिएको छ। सन् २०१८ मा केजीएफ बनेको थियो। जुन ब्लकबास्टर भएको थियो। ‘केजीएफ च्याप्टर-२’ त्यसको सिक्वले भएकाले पनि यो फिल्म दर्शकका लागि बहुप्रतिक्षित बनेको छ। चलचित्र निर्देशक प्रशान्त नीलले एक्सन सीन रहेको चलचित्रको......

२०२१ मा बक्स अफिसमा धमाल मचाउँदै दीपिका, रिलिज हुँदै ५ चलचित्र

साझा डेली२०७७, १ पुष बुधबार ०६:५१
by साझा डेली२०७७, १ पुष बुधबार ०६:५१
वीरगञ्ज १ पुष । बलिउड अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म आफ्नो उत्कृष्ट अभिनयका साथ दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेकी छिन् । आफ्नो भूमिकालाई सानदार रुपमा प्रस्तुत गर्नु नै उनको सफलता र बढ्दो फ्यान फलोअर्सको रहस्य हो । आउँदो वर्ष पनि दीपिका आफ्ना प्रशंसकलाई भरपूर मनोरञ्जन दिन आउने भएकी छिन् । किन भने......

अभिनेत्री श्वेता खड्काले मंसिरमै लगनगाँठो कस्दै

Sonam gautam२०७७, १८ मंसिर बिहीबार १०:४१
by Sonam gautam२०७७, १८ मंसिर बिहीबार १०:४१
काठमाडौं – अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात......

उर्मिलाले छाडिन् कांग्रेस, गरिन् शिवसेना प्रवेश

Sonam gautam२०७७, १७ मंसिर बुधबार ०९:०१
by Sonam gautam२०७७, १७ मंसिर बुधबार ०९:०१
वीरगञ्ज १७ मंसिर । बलिउड अभिनेत्री उर्मिला मातोडकर शिवसेना प्रवेश गरेकी छन्। गत वर्ष भएको निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचन लडेकी थिइन्। सो निर्वाचनमा उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले पराजित गरेका थिए। निर्वाचनमा पराजय भोगेपछि उनले गत वर्ष सेप्टेम्बरमा कांग्रेस छाडेकी थिइन्। उनले पार्टी प्रवेश गरेको पाँच महिनामा सो......

“बाल बिद्रोह” (कविता)

Surya Shuvachintak२०७७, २८ कार्तिक शुक्रबार ०६:५४
by Surya Shuvachintak२०७७, २८ कार्तिक शुक्रबार ०६:५४
दिनेश गौतम : तिमी कहिल्यै निद्रा नलागी सुतेका छौ ? भोक नलागी जबर्जस्ती खाएका छौ ? तर तिमिले सुत भनेपछी निद्रा नलागे पनि सुत्नु पर्छ तिमिले “खा” भनेपछि भोकै नलागेपनि खाइदिनु पर्छ त्यहाँ नखेल यो नगर,त्यो नगर त्यता नजाउ यो नचलाउ, त्यो नचलाउ यो लगाउ त्यो नलगाउ सबै मान्नैपर्छ तिमिले......
1 2 3 … 14

साझा डेली
सूचना विभाग दर्ता नं: १८५०/०७६-७७
प्रकाशक : पीसी मिडिया नेटवर्क प्रा.लि
सम्पादक: नवराज फुयाँल
कानूनी सल्लाहकार: वीरेन्द्र ठाकुर

सम्पर्क विवरण

  • वीरगञ्ज महानगरपालिका–८, पानीटङ्की
    पर्सा, प्रदेश नं. २, नेपाल
  • info@sajhadaily.com
  • +९७७-५१-५३०१५३, ९८०२९१८८८७
  • www.sajhadaily.com

विज्ञापनको लागि

  • फोन नं: +९७७-५१-५३०१५३
  • मोबाईल नं: ९८०२९१८८८१, ९८०२९१८८८२, ९८०२९१८८८७

हाम्रोबारे

  • हाम्रोबारे
  • हाम्रो टीम
  • सम्पर्क गर्नुहोस

ई-मेल चेक गर्नुहोस

  • ई-मेल लोगीन

न्याभिगेसन:

  • देश
  • प्रदेश/स्थानीय
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
Sajha Daily © 2020. All Right Reserved. Designed and Developed by Nechno
Sajha Daily
FacebookTwitterYoutubeEmail
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य