Author : shree narayan

स्थानीय/प्रदेश हेडलाइन

बिचौलियाले सरकारसँग उधारो सम्झौता गरेको सुनेर सर्लाहीका उखु किसानको हृदयघातबाट मृत्यु

shree narayan
पर्सा-उखु किसानका भेषमा रहेका बिचौलियाले भुक्तानी नपाउँदै सरकारसँग सम्झौता गरेको सुन्दा एक किसानको मृत्यु भएको छ । बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन...
अन्तराष्ट्रिय

समाचार लेखेकै कारण सन् २०२० मा ५० पत्रकारको हत्या

shree narayan
पर्सा -सन् २०२० मा समाचार लेखेकै कारण कम्तिमा ५० पत्रकारको हत्या भएको छ ।रिपोर्टर्स विथआउट बोर्डर आरएसएफको वार्षिक प्रतिवेदन अनुसार समाचार लेखेकै कारण उनीहरुको हत्या...
राजनीति

आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्रको जन्मदिन

shree narayan
पर्सा-आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन । वि।सं। २००२ मा तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मी देवी शाहका जेठा छोराको रुपमा...
अन्तराष्ट्रिय

प्याज निर्यातमा भारतले लगाउँदै आएको प्रतिवन्ध हटयो

shree narayan
भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको...
अन्तराष्ट्रिय

ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षतिु पुर्‍यायो स् बाइडेन

shree narayan
काठमाण्डौ –अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्‍याएको बताएका छन् । आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य...
अर्थतन्त्र

सुनको भाउ एकैदिन ८ सय रुपैयाँले घट्यो

shree narayan
पर्सा– सुनको भाउ मङ्गलबार आज एकैदिन आठ सय रुपैयाँले घटेको छ । सोमबार हिजो सात रुपैयाँले बढेर तोलाको ९४ हजार नौ सय रुपैयाँमा पुगेको सुनको...
अन्तराष्ट्रिय

साउदी अरबमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई जेल सजाय

shree narayan
काठमाण्डौ – साउदी अरबकी महिला अधिकारवादी लुजैना अल–हथल्ललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । महिलाहरूले गाडी चलाउन पाउने अधिकारको वकालतसमेत गरेकी लुजैनालाई...
समाज स्थानीय/प्रदेश

कलैया ट्राफिक प्रहरी कमाउ धन्दामा ब्यस्थ

shree narayan
पर्सा-बाराको कलैयामा रहेको ट्राफिक अस्थायी प्रहरी पोष्ट आफ्नो जिम्मेबारी छोडि कमाउ धन्दामा लागेको छ। कलैया बजारबाट सयौको सँख्यामा अटो रिक्सा चल्ने गरेको छ। त्यसबाट ७०...
राजनीति स्थानीय/प्रदेश

नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ द्वारा बिरोध सभा सम्पन्न

shree narayan
पर्सा-नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ द्वारा धोबिनीको लंगडिमा बिरोधसभा सम्पन्न भएको छ।क्षेत्रीय सभापति रमेश पाण्डेयको सभापतित्वमा आयोजित बिरोध सभाका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय...
समाज

गोली र बन्दुक सहित एक जना पक्राउ

shree narayan
बारा -बारामा बन्दुक र गोली सहित एक जना पक्राउ परेका छन l जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरीको टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा न। ४...