Author : sajhadaily

देश

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना पक्राउ

sajhadaily
काठमाडौं-बालुवाटारस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्न पुगेका १७ जना पक्राउ परेका छन् । उनीहरु नेपाली कांग्रेसनिकट रहेको बताइएको छ । उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको...
खेलकुद

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट स् वाग्मती प्रदेशस्तरीय छनोट खेल भोलिदेखि, सात टोलीबीच प्रतिस्पर्धा हुने

sajhadaily
काठमाण्डौ-प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट संघले जनाएको...
अन्तराष्ट्रिय

पदभार सम्हालेको सय दिनभित्र १० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

sajhadaily
काठमाण्डौ-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गर्नुभएको छ ।...
समाज

थप ७ सय आठ जनामा कोरोना संक्रमण पुष्टि

sajhadaily
पर्सा-गत २४ घण्टामा ७ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ l आज देशभरिबाट संकलन गरिएको ६ हजार स्वाबको पिसिआर गर्दा ७ सय बढीमा...
राजनीति स्थानीय/प्रदेश

नेकपाको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला भोली वीरगंजमा हूने

sajhadaily
पर्सा-नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भोली बुधबार वीरगंजको टाउन हलमा प्रदेश नम्बर २ स्तरिय अगुवा कार्यकर्ता भेला हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा...
अन्तराष्ट्रिय स्वास्थ्य हेडलाइन

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

sajhadaily
पर्सा-संयुक्त राष्ट्रसंघ।कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै...
राजनीति

पानी जहाज र रेलको कुरा गरेर ओलीले झुक्याइरहे, ३ वर्ष उखान टुक्कामै बिताए -झलनाथ खनाल

sajhadaily
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप...
राजनीति

केपी ओली कमरेड होइन निरंकुश शासक बने स् अष्टलक्ष्मी शाक्यको भनाई

sajhadaily
काठमाडौं-नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली निरंकुश शासक बनेको आरोप लगाएकी छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै...
राजनीति हेडलाइन

सुदूरपश्चिम प्रदेशमा ओली समूहका मन्त्री बोहरा बर्खास्त

sajhadaily
काठमाण्डौ-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ ।मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको...
राजनीति

संसद विघटनविरुद्ध विप्लव समूहसहित चार दलको संयुक्त मोर्चा गठन

sajhadaily
काठमाण्डौ-संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द विप्लवु समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन ।विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,...