Category : पत्रपत्रिका

देश पत्रपत्रिका हेडलाइन

तराईमा हुस्सु स् तीन प्रदेशका पहाडी क्षेत्रमा मौसम बद्ली

shree narayan
काठमाण्डौ-अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । उत्तरी बङ्गलादेश र...
देश पत्रपत्रिका

प्रचण्डले ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको आरोपको खबर टाइम्स अफ इन्डियामा

shree narayan
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन गराएको आरोपको खबर टाइम्स अफ इन्डियाले...
देश पत्रपत्रिका हेडलाइन

नेकपाका दुवै पक्षसँग प्रतिवेदन माग

shree narayan
काठमाडौँ -निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त...
अन्तराष्ट्रिय पत्रपत्रिका

नयाँ प्रकारको भाइरस अझै बलियो, बेलायतमा एकैदिन १ हजार बढीको मृत्यु

shree narayan
एजेन्सी-बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले त्यहाँको जनजीवनमा असर पुर्याएको छ । तीव्र संक्रामक मानिएको यो भाइरसका कारण त्यहाँ अहिलेसम्मकै धेरै दैनिक संक्रमित र दैनिक...
देश पत्रपत्रिका

स्वास्थ्य मापदण्ड अपनाएर योग दिवस मनाउने

shree narayan
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट...
पत्रपत्रिका स्थानीय/प्रदेश

.कारको ठक्करबाट बारामा बाघको मृत्यु, चालक पक्राउ

shree narayan
पर्सा-पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान...
पत्रपत्रिका हेडलाइन

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

shree narayan
काठमाण्डौ-आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।...
पत्रपत्रिका हेडलाइन

राष्ट्रियसभा अधिवेशन आजदेखि : एक्लैले कानुन बनाउन नसक्ने

shree narayan
काठमाडौं : प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन शुक्रबार सुरु हुँदै छ। संसद्को मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि यो...
पत्रपत्रिका

भूकम्पपछि पुनर्निर्माणका पाँच वर्ष स् तीन खर्बभन्दा बढीको भौतिक संरचना

shree narayan
काठमाडौँ-भूकम्पपछि पुनर्निर्माणको पाँच वर्षमा तीन खर्ब ३९ अर्ब रुपियाँ लागतमा भौतिक संरचना बनेको छ । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाका लागि कुल चार खर्ब ८८ अर्ब...
पत्रपत्रिका

राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा सुनुवार

shree narayan
काठमाडौँ — राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा पत्रकार देवकुमार सुनुवार आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनीत भएका छन् । एसिया र...