Category : वीचार

वीचार हेडलाइन

आसन्न निर्वाचनले कुशल नेतृत्व र अर्थतन्त्रमा फरक आयाम ल्याउनेमा विश्वस्त

Surya Shuvachintak
सुवोध कुमार गुप्ता झण्डै ७ महिनाको लामो समयसम्म नेपालमा खाद्यान्न पदार्थको अभाव नहुनु पक्कै पनि सुखद संकेत हो । यसले केही रुपमा भएपनि नेपाल आत्मनिर्भरतातर्फ...
वीचार

म्याद गुज्रिएको परराष्ट्र नीति

साझा डेली
नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको उच्चस्तरीय भेटघाटले काठमाडौँको राजनीतिक क्षेत्र र सञ्चारमाध्यम निकै तरङ्गित भए । एक्काइस घण्टाको काठमाडौँ बसाइमा...
वीचार

यसपाली बिहार चुनावमा ‘जेनेरेशन सिफ्ट’ हुँदैछ

साझा डेली
बिहार राजनीतिमा यसपटक दुईवटा कारणले भाकपा (माले) को महत्व बढेको छ । पहिलो कारण त चुनावको अंकगणित हो । बिहार राजनीतिमा हामी लामो समयदेखि क्रियाशील...
वीचार

वैश्विक महामारीले सिकाएका पाठ

साझा डेली
महामारीबाट साँच्चै पाठ सिक्ने हो भने आवधिक चुनावमा मतपत्र खसालेर मात्र नागरिक धर्म पूरा नहुने रहेछ भन्ने मनन गर्दै सामाजिक न्याय र समग्र थितिका लागि...
वीचार

‘संविधान संशोधन नभएसम्म हाम्रो विरोध रहिरहन्छ’

साझा डेली
संविधान जारी हुँदा हाम्रो धारणा जे थियो, पाँच वर्षपछि (आज) पनि उही छ। हामीले संविधानले उपेक्षित वर्गलाई न्याय गर्न नसकेको भनेर विरोध गर्‍यौं। ६ महिना...
वीचार

सरकार, कोरोना र दसैं

साझा डेली
वर्तमान सत्ता गठबन्धन अस्तित्वमा आएको साढे दुई वर्ष बितिसकेको छ। यस अवधिमा देशमा अनेकन् विषयले चर्चा पाए। प्रधानमन्त्रीका लहडका गफ, सरकारका सदस्यको गैरजिम्मेवार रबैया, अनियमितता...
वीचार

विश्व मानसिक दिवस २०२० : मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता

साझा डेली
विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन्...
वीचार

मन, त्यसै विरक्तिएको हो र ?

साझा डेली
अशोक संग्रौला चैत ५ गते अघि र त्यसपछिको स्थितिको कुरा गर्ने हो भने ठ्याक्कै यस्तै छ– पहिले भ्याई नभ्याई, अहिले केही न केही । चैत...
वीचार हेडलाइन

कोरोना महामारीमा शिक्षणका वैकल्पिक विधि

साझा डेली
-ओमप्रकाश खनाल गत हप्ता वीरगंजको रेडियो सान्भीले सञ्चालन गरेको ‘शिक्षा अबको बाटो’ शीर्षकको भर्चुअल अन्तरक्रियायामा सहभागी हुने मौका मिल्यो । छलफलमा स्थानीय शिक्षण संस्थाका अगुवा,...
वीचार

जनताबाट पराजितलाई नेकपाको विजयमाला

साझा डेली
‘यो मुलुकमा सुत्ने र कुद्नेहरू सँगसँगै गन्तव्यमा पुग्छन्’, पत्रकार विजयकुमार पाण्डेले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको यो व्यंग्य प्रसंगलाई आफ्नो टेलिभिजन संवादमा उठाइरहन्छन्। भट्टराईको यो व्यंग्य भिन्नभिन्न...