Sajha Daily

२०७७, १६ फाल्गुन आईतवार
Banner
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
FacebookTwitterYoutubeEmail
Sajha Daily

स्वास्थ्य

सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

shree narayan२०७७, ९ फाल्गुन आईतवार १५:११
by shree narayan२०७७, ९ फाल्गुन आईतवार १५:११
काठमाण्डाै – भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाकाे विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘काेभिशिल्ड’......

भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामा

shree narayan२०७७, २५ माघ आईतवार १३:५३
by shree narayan२०७७, २५ माघ आईतवार १३:५३
काठमाण्डाै – सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ ।  दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने......

नेपाललाई ५ लाख कोरोना खोप दिदै चिन

Sonam gautam२०७७, २४ माघ शनिबार १३:४४
by Sonam gautam२०७७, २४ माघ शनिबार १३:४४
काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप प्रदान गर्ने भएको छ। शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गर्नुभएको हो । यसअघिचीनले नेपाललाई ३ लाख डोज खोप दिने घोषणा गरेको थियो ।......

थन्किएको बजेट तानेर खोपमा

shree narayan२०७७, १७ माघ शनिबार ११:४१
by shree narayan२०७७, १७ माघ शनिबार ११:४१
काठमाडौं- सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन्। खोप किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ......

भ्रमले खोप लगाउने कार्य सुस्त

shree narayan२०७७, १६ माघ शुक्रबार ११:३३
by shree narayan२०७७, १६ माघ शुक्रबार ११:३३
महोत्तरी, १६ माघ: महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र......

पर्सामा ४ सय जना एचआईभि संक्रमितहरुको निशुल्क स्वास्थ्य बिमा

Surya Shuvachintak२०७७, १५ माघ बिहीबार १७:१८
by Surya Shuvachintak२०७७, १५ माघ बिहीबार १७:१८
वीरगञ्ज — पर्सा जील्लामा एच. आइ. भी. संक्रमित सेवाग्राहीहरुको लागी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । नारायणी अस्पताल स्थीत ए. आर. टि. सेन्टर, बारा प्लस र ए. एच. एफ. नेपालको पहलमा तथा स्वाथ्य कार्यालय पर्साको समन्वयमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको हो । बिमा कार्यक्रम लागु भएसंगै......

‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउने

shree narayan२०७७, १४ माघ बुधबार ११:५०
by shree narayan२०७७, १४ माघ बुधबार ११:५०
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उहाँको......

कोरोना नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि पुग्दैन प्रधानमन्त्री ओली

shree narayan२०७७, १४ माघ बुधबार ११:४२
by shree narayan२०७७, १४ माघ बुधबार ११:४२
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभएको छ । खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्पष्ट पारेको बताउनुभयो । आम नागरिकलाई रोग र......

कोरोना खोप लगाको प्रतिक्रिया– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

shree narayan२०७७, १४ माघ बुधबार ११:२९
by shree narayan२०७७, १४ माघ बुधबार ११:२९
काठमाडौं-पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको......

कोरोनाविरुद्धको खोप अभियान सुरु आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने

shree narayan२०७७, १४ माघ बुधबार ११:१५
by shree narayan२०७७, १४ माघ बुधबार ११:१५
काठमाण्डौ – कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गर्नुभएको हो । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक......
1 2 3 … 17

साझा डेली
सूचना विभाग दर्ता नं: १८५०/०७६-७७
प्रकाशक : पीसी मिडिया नेटवर्क प्रा.लि
सम्पादक: नवराज फुयाँल
कानूनी सल्लाहकार: वीरेन्द्र ठाकुर

सम्पर्क विवरण

  • वीरगञ्ज महानगरपालिका–८, पानीटङ्की
    पर्सा, प्रदेश नं. २, नेपाल
  • info@sajhadaily.com
  • +९७७-५१-५३०१५३, ९८०२९१८८८७
  • www.sajhadaily.com

विज्ञापनको लागि

  • फोन नं: +९७७-५१-५३०१५३
  • मोबाईल नं: ९८०२९१८८८१, ९८०२९१८८८२, ९८०२९१८८८७

हाम्रोबारे

  • हाम्रोबारे
  • हाम्रो टीम
  • सम्पर्क गर्नुहोस

ई-मेल चेक गर्नुहोस

  • ई-मेल लोगीन

न्याभिगेसन:

  • देश
  • प्रदेश/स्थानीय
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
Sajha Daily © 2020. All Right Reserved. Designed and Developed by Nechno
Sajha Daily
FacebookTwitterYoutubeEmail
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य