Sajha Daily

२०७७, १६ फाल्गुन आईतवार
Banner
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
FacebookTwitterYoutubeEmail
Sajha Daily

अन्तराष्ट्रिय

नाइजेरियाकाे विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना व्यक्ति रिहा

shree narayan२०७७, १६ फाल्गुन आईतवार ०७:३०
by shree narayan२०७७, १६ फाल्गुन आईतवार ०७:३०
एजेन्सी -नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन्। नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा)हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक सशस्त्र समूहले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो । सरकारको पहलमा शनिबार मुक्त......

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

shree narayan२०७७, १६ फाल्गुन आईतवार ०७:२४
by shree narayan२०७७, १६ फाल्गुन आईतवार ०७:२४
काठमाण्डौ-अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो......

खशाेग्गी हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

shree narayan२०७७, १५ फाल्गुन शनिबार १०:५८
by shree narayan२०७७, १५ फाल्गुन शनिबार १०:५८
काठमाण्डाै – पत्रकार जमाल खशाेग्गीको हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्टलाई साउदी सरकारले अस्वीकार गरेको छ । यसअघि अमेरिकी गुप्तचर संस्थाले पत्रकार खशाेग्गीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको आदेशमा भएको निष्कर्ष निकालेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गरेलगत्तै साउदी सरकारले साउदी युवराजको अपमान हुने......

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा

shree narayan२०७७, १४ फाल्गुन शुक्रबार १४:१५
by shree narayan२०७७, १४ फाल्गुन शुक्रबार १४:१५
काठमाण्डौ – भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड......

सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा अमेरिकाको आक्रमण

shree narayan२०७७, १४ फाल्गुन शुक्रबार १०:३२
by shree narayan२०७७, १४ फाल्गुन शुक्रबार १०:३२
काठमाण्डाै -अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो। आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख......

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो

shree narayan२०७७, १३ फाल्गुन बिहीबार १२:३३
by shree narayan२०७७, १३ फाल्गुन बिहीबार १२:३३
काठमाण्डाै – विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन्......

भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

shree narayan२०७७, १२ फाल्गुन बुधबार १५:२४
by shree narayan२०७७, १२ फाल्गुन बुधबार १५:२४
काठमाडौं-भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले......

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

shree narayan२०७७, ११ फाल्गुन मंगलवार १४:१८
by shree narayan२०७७, ११ फाल्गुन मंगलवार १४:१८
काठमाण्डाै – म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले......

इन्जिनमा समस्या देखिएपछि बोइङ ७७७ विमान उडाउन रोक

Sonam gautam२०७७, १० फाल्गुन सोमबार १७:०८
by Sonam gautam२०७७, १० फाल्गुन सोमबार १७:०८
काठमाण्डाै – आफ्नो एक विमानको इन्जिनमा समस्या आएपछि अमेरिकी विमान निर्माता बोइङले विश्वरमा दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेको छ । गएको शनिवार दुई सय ३१ यात्रु लिएर उडेको एक विमान अमेरिकाको डेनभर विमानस्थलमा फर्किन बाध्य भएको थियो । यस घटनामा कसैलाई पनि क्षति नपुगेको बताइएको छ ।......

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

shree narayan२०७७, १० फाल्गुन सोमबार १४:३४
by shree narayan२०७७, १० फाल्गुन सोमबार १४:३४
एजेन्सी -लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका......
1 2 3 … 97

साझा डेली
सूचना विभाग दर्ता नं: १८५०/०७६-७७
प्रकाशक : पीसी मिडिया नेटवर्क प्रा.लि
सम्पादक: नवराज फुयाँल
कानूनी सल्लाहकार: वीरेन्द्र ठाकुर

सम्पर्क विवरण

  • वीरगञ्ज महानगरपालिका–८, पानीटङ्की
    पर्सा, प्रदेश नं. २, नेपाल
  • info@sajhadaily.com
  • +९७७-५१-५३०१५३, ९८०२९१८८८७
  • www.sajhadaily.com

विज्ञापनको लागि

  • फोन नं: +९७७-५१-५३०१५३
  • मोबाईल नं: ९८०२९१८८८१, ९८०२९१८८८२, ९८०२९१८८८७

हाम्रोबारे

  • हाम्रोबारे
  • हाम्रो टीम
  • सम्पर्क गर्नुहोस

ई-मेल चेक गर्नुहोस

  • ई-मेल लोगीन

न्याभिगेसन:

  • देश
  • प्रदेश/स्थानीय
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
Sajha Daily © 2020. All Right Reserved. Designed and Developed by Nechno
Sajha Daily
FacebookTwitterYoutubeEmail
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य