Sajha Daily

२०७७, १६ फाल्गुन आईतवार
Banner
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
FacebookTwitterYoutubeEmail
Sajha Daily

अन्तरवार्ता

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, कम्तीमा तीन जनाको ज्यान गयो

Sonam gautam२०७७, १६ फाल्गुन आईतवार १९:००
by Sonam gautam२०७७, १६ फाल्गुन आईतवार १९:००
काठमाण्डौ – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ......

बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु

shree narayan२०७७, २२ पुष बुधबार १२:५१
by shree narayan२०७७, २२ पुष बुधबार १२:५१
काठमाण्डौ – बर्ड फ्लु देखा परेका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु भएको छ । भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएपछि कुखुरालगायतका पन्छी नष्ट गर्न थालिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पुशपन्क्षी मरेको पुष्टि भएको......

बेलायतमा एकैदिन थपिए ५३ हजार बढी कोरोना संक्रमित

shree narayan२०७७, १५ पुष बुधबार १२:३१
by shree narayan२०७७, १५ पुष बुधबार १२:३१
काठमाडौं-बेलायतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ५३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । भने ४ सय १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तै यसअघि सोमबार बेलायतमा ४१ हजार बढी कोरोना संक्रमित फेला परेका थिए । बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या......

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ करोड नाघयो

shree narayan२०७७, २६ मंसिर शुक्रबार १२:५१
by shree narayan२०७७, २६ मंसिर शुक्रबार १२:५१
काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ ।वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका......

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध कता लैजान खोजेको भन्ने प्रश्न उठेको छ

साझा डेली२०७७, १९ भाद्र शुक्रबार ००:५२
by साझा डेली२०७७, १९ भाद्र शुक्रबार ००:५२
सत्तारुढ नेकपाका नेता तथा सांसद हुन् दीपकप्रकाश भट्ट । कञ्चनपुरबाट निर्वाचित सांसद भट्ट नेकपामा बौद्धिक नेता मानिन्छन् । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्ट सुरक्षा मामिलाका जानकारका रूपमा परिचित छन् । भट्ट तत्कालीन नेकपा एमालेमा विदेश विभागका सदस्य थिए । तत्कालीन सेना समायोजन विषेश समितिअन्तर्गतको प्राविधिक......

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी

साझा डेली२०७७, २१ जेष्ठ बुधबार १७:४४
by साझा डेली२०७७, २१ जेष्ठ बुधबार १७:४४
कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अहिले स्थानीय तहहरुको मत्वपूर्ण भूमिका रहेको छ । खासगरी सीमाक्षेत्रसँग जोडिएका नेपालको प्रदेश नम्बर २ जोखिममा छ । भारतबाट नेपाल आएकाहरुको क्वारेन्टीन, आईशोलेशन, पीसीआर टेष्ट लगायतका कामहरु मुख्य छन् । यसबाहेक स्थानीय तहका विपन्न नागरिकहरुको लागि जनजीवनलाई सामान्य बनाउन पनि स्थानीय सरकारको......

महामारीपछिको राज्य संयन्त्र बढी अधिनायकवादी हुनसक्छ (हरि शर्मासँग अन्तर्वार्ता)

साझा डेली२०७७, १६ जेष्ठ शुक्रबार ०७:०७
by साझा डेली२०७७, १६ जेष्ठ शुक्रबार ०७:०७
गणतन्त्र प्राप्तिको १२ वर्ष पूरा भइसक्दा नेपाली राजनीति, लोकतान्त्रिक अभ्यास र समसमायिक परिस्थितिबारे राजनीतिशास्त्री एवम् अध्येता हरि शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश: संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा गरेको छ। यसको उमेर र चरित्रबीच तादात्म्य मिलेको देख्नुहुन्छ? हामीले कामना गरेअनुसारको लोकतान्त्रिक अभ्यास पक्कै पनि भएन होला। किनकि कल्पना र......

अल्पकालीन योजनाले टिकाउने र दीर्घकालीनले चलाउने नीति लिनु पर्दछ

साझा डेली२०७७, ९ जेष्ठ शुक्रबार ०८:५१
by साझा डेली२०७७, ९ जेष्ठ शुक्रबार ०८:५१
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले यतिबेला सामाजिक र आर्थिक क्षेत्र नराम्ररी प्रभावित छ । करीब २ महीनादेखिको लकडाउनले नेपाली जनताको दिनचर्यादेखि अर्थतन्त्रका आयामहरू आक्रान्त बन्न पुगेका छन् । देशको अर्थतन्त्रमा यसले गम्भीर चुनौती थप्ने अनुमान गरिएको छ । सरकारले कोरोना प्रभावित क्षेत्रका लागि राहत ल्याएको छ । आगामी......

नयाँ सरकारको आवश्यकता भएकोले त्यसमा कसरत भइरहेको नेकपा प्रदेश सदस्य यादबको दाबी

Surya Shuvachintak२०७७, १९ बैशाख शुक्रबार ०८:२६
by Surya Shuvachintak२०७७, १९ बैशाख शुक्रबार ०८:२६
वीरगञ्ज –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न. २ कमिटि सदस्य छोटेलाल प्रसाद यादवले नयाँ सरकारको आवश्यकता भएकोले त्यसमा कसरत भइरहेको दाबी गर्नु भएको छ । रेडियो सान्भी ९६.४ मेगाहर्जको कार्यक्रम सवाल जवाफमा कुराकानी गर्दै उहाँले नयाँ नेतृत्वको साथमा नयाँ सरकारको आवश्यकता जनता र पार्टीले महशुस गरेकोले छिट्टै सकारात्मक निर्णय......

कोभिड विरुद्ध हाम्रो सतर्कता नै हाम्रो हतियार : डा. घनश्याम यादव

साझा डेली२०७७, १९ बैशाख शुक्रबार ०६:३९
by साझा डेली२०७७, १९ बैशाख शुक्रबार ०६:३९
हाल विश्व नै कोरोनाभाइरस अर्थात कोभिड-१९ को त्रासले गर्दा लकडाउनमा छ । मित्र राष्ट्र चिनको वुहान भन्ने शहरको जङ्गली जनावर बेचिने ‘वेट मार्केट” बाट सुरु भएको भनिएको यो भाइरसले हाल सम्म संसारका लगभग २ सय ५० भन्दा बढि मुलुकलाई आफ्नो चपेटमा लिएको छ र लाखौँले आफ्नो ज्यान गुमाउनु परेको छ......
1 2

साझा डेली
सूचना विभाग दर्ता नं: १८५०/०७६-७७
प्रकाशक : पीसी मिडिया नेटवर्क प्रा.लि
सम्पादक: नवराज फुयाँल
कानूनी सल्लाहकार: वीरेन्द्र ठाकुर

सम्पर्क विवरण

  • वीरगञ्ज महानगरपालिका–८, पानीटङ्की
    पर्सा, प्रदेश नं. २, नेपाल
  • info@sajhadaily.com
  • +९७७-५१-५३०१५३, ९८०२९१८८८७
  • www.sajhadaily.com

विज्ञापनको लागि

  • फोन नं: +९७७-५१-५३०१५३
  • मोबाईल नं: ९८०२९१८८८१, ९८०२९१८८८२, ९८०२९१८८८७

हाम्रोबारे

  • हाम्रोबारे
  • हाम्रो टीम
  • सम्पर्क गर्नुहोस

ई-मेल चेक गर्नुहोस

  • ई-मेल लोगीन

न्याभिगेसन:

  • देश
  • प्रदेश/स्थानीय
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य
Sajha Daily © 2020. All Right Reserved. Designed and Developed by Nechno
Sajha Daily
FacebookTwitterYoutubeEmail
  • गृहपृष्ठ
  • देश
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • कला/साहित्य